नीलकण्ठ ८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ बिजयी

धादिङ । नेपाली कांग्रेस धादिङ द्वारा टिकट नदिए पछि भुईकटहरको चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश श्रेष्ठ लगायत उनका प्यानल नै बिजय हुन सफल भएको छ ।

भुईकटहर चुनाव चिन्ह पाएका श्रेष्ठले ११५३ मत पाउँदा नेपाली कांग्रेसले ३६३ मत प्राप्त गरेकाे छ ।
त्यस्तै एमालेले ४०२ मत, माओवादी केन्द्रले १ सय मत प्राप्त गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here