प्रधानमन्त्री देउवाका भाइ प्रेम बहादुरको निधन

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।
मंगलबार  वीर अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिनुभयो । 
उहाँ एक वर्षदेखि बिमारी हुनुहुन्थ्यो । उहाँको शवलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सल्लाहकार परियारले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here