रुबीभ्याली ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार रम्बा तामाङ बिजयी

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ५ को वडा अध्यक्षमा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका रम्बा तामाङ सहित उनका प्यानल नै बिजयी भएका छन ।

जम्मा १६४७ मतगणना भएको उक्त वडामा तामाङले ९९१ मत प्राप्त गरि बिजयी हुन सफल भएका हुन भने उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवारले ४५१ मत प्राप्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here