गंगाजमुना १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ बिजयी

धादिङ । गंगाजमुना गाउँपालिका वडा न १ मा ३ दलीय गठबन्धनबाट वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका बहादुर तामाङ बिजयी भएका छन, आज सम्पन्न मतगणनामा तामाङले ५५३ मत प्राप्त गरि बिजय हुन सफल भएका हुन त्यस्तै उन्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४६० मत प्राप्त गरेका छन ।

यद्यपि एक खुला सदस्य र महिला दलित सदस्यमा भने नेकपा एमालेका उम्मेदवारहरु बिजय हुन सफल भएका छन ।

साथै बिजयी हुन सफल बहादुर तामाङ अघिल्लो पटकको स्थानीय निर्वाचनको उक्त वडाका निर्वाचित वडा अध्यक्ष समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here