रुबीभ्याली २ मा गठबन्धनका साझा उम्मेदवार ए.स. का रुपा घले बिजयी

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न २ को वडा अध्यक्षमा गठबन्धनको तर्फ बाट नेकपा एकीकृत समाजबादीका रुपा घले बिजयी भएका छन ।

जम्मा मतदान संख्या ७२२ भएको उक्त वडामा रुपा घलेले २७४ मत प्राप्त गरि बिजयी हुन सफल भएका हुन त्यस्तै उनका प्रतिस्पर्धी उम्मेदवारहरु राप्रपा ले १४४ र एमालेले ७३ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here