कक्षा ७ को अनिवार्य नेपाली पुस्तकमा मुक्तक प्रकाशन, मुक्तक मञ्चका अध्यक्षहरुको ४ मुक्तक समाबेश

काठमाडौ । लामो समय देखी मुक्तक मञ्च केन्द्रिय समितिले मुक्तकको सैद्धान्तिक पक्ष र रचना पक्ष नेपाली विद्यालय देखि बिस्वविद्यालयको पाठ्यक्रममा समाबेश हुनु पर्छ भनी अभियान संचालन गर्दै आएकोमा यश बर्ष बाट कक्षा ७ को अनिवार्य नेपाली पुस्तकमा मुक्तक मञ्च केन्द्रिय समितिका अध्यक्ष राम्जी प्रसाद आचार्य एब मुक्तक मञ्च काठमाडौ शाखाका अध्यक्ष राजेन्द्र घिमिरेका दुई/दुई मुक्तक प्रकाशन भएको छ । जस्ले गर्दा सम्पुर्ण मुक्तक प्रेमी साहित्यकारहरुलाई नयाँ उत्साह र प्रेरणा मिलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here