रुबीभ्याली गाउँपालिका अध्यक्षमा नेकपा ए.स. बाट ३ जनाको नाम सिफारिस

धादिङ । आसन बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रुबीभ्याली गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजबादी बाट ३ जनाको नाम सिफारिस भएको रुबीभ्यालीका युवा नेता उमेश घलेले होराईजन खबरलाई बताउनु भयो ।

सिफारिस हुनेको नामावली :
१. सोनाम तामाङ (युवा संघ केन्द्रीय सचिवालय सदस्य)
२. जिवन तामाङ (नेकपा एकिकृत समाजबादि जिल्ला उप-सचिब )
३. प्रजोल तामाङ (युवा संघ केन्द्रिय सचिब एवम स्वास्थ बिभाग प्रमुख)

आकाङ्क्षीहरुको नामावलीहरु जिल्लामा सिफारिस गरिएको र जिल्लाले यश बारे थप अध्यन गरि, पालिका प्रमुखको उम्मेदवारी छनोट गरिने उमेश घलेले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here