रुबीभ्याली ४ को वडा अध्यक्षमा सुर्य बहादुर तामाङको उम्मेदवारी घोषणा

धादिङ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ४ को वडा अध्यक्षमा नेकपा एमाले बाट सुर्य बहादुर तामाङ सर्ब सहमतले उम्मेदवारी घोषणा गरिएको छ ।

तामाङ पत्रकार संघ धादिङ एबं पौवा संरक्षण समाजको अध्यक्ष समेत रहनु भएका तामाङ एक मिलनसार युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here