रुबीभ्याली गाउँपालिकाको प्रमुखमा ५ र उप-प्रमुखमा २ जनाको नाम सिफारिस

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा नेकपा एमाले बाट प्रमुखमा ५ जनाको नाम सिफारिस भएको छ, भने उप प्रमुखमा २ जनाको नाम सिफारिस भएको नेकपा एमाले रुबीभ्यालीले होराईजन खबरलाई बताएको छ ।

सिफारिस भएका ब्यक्तिहरुको नामावली:
प्रेम बहादुर तामाङ
पुरन तामाङ
मर्कुस घले
हेम थापा तामाङ
बिछ तामाङ

त्यस्तै उप-प्रमुखमा रोमिला तामाङ र मन्जु तामाङ रहेका छन ।

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम जिल्ला कमिटीमा पठाइने र जिल्ला बाट छनोट भै प्रमुखको जिम्मेवारी दिइने नेकपा एमाले रुबीभ्यालीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here