रसुवा जिल्ला भुमि सुधार आयोगको अध्यक्षमा तामाङ र बिज्ञ सदस्यमा मगर चयन

    सानू बहादुर तामाङ, रसुवा । नेपाल सरकारले राष्ट्रिय भुमि आयोग रसुवा जिल्ला समितिको अध्यक्षमा नेपाली काङ्ग्रेस रसुवाको पूर्व जिल्ला सभापति तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य लामा कार्पु तामाङ नियुक्ति गरेको छ । त्यस्तै विज्ञ सदस्यमा विनाेद लामिछाने र सदस्यमा भुवन मगर चयन गरिएको छ ।

    रसुवामा रहेकाे आम सर्बसाधारण मानिसहरूको भूमि सम्बन्धि समस्या समाधान गर्न यश समितिले सक्रियताका साथका साथ काम गर्ने छ भन्नेमा जिल्लावासीको आशा रहेको छ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here