रुबीभ्याली १ मा वडा अध्यक्षका लागि ८ जनाको नाम सिफारिस

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका १ को अध्यक्ष बन्नका लागि नेपाली काँग्रेसबाट ९ जना आकाक्षी देखिएका छन् ।
नेपाली काँग्रेस रुबीभ्याली १ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना गरिएको वडा भेलामा ८ जनाले वडा अध्यक्ष बन्न इच्छा देखाएका हुन् ।

अध्यक्षका आकांक्षीहरुको नामावली :
मान घले
सिमोन थापा तामाङ
पम्बार तामाङ
बम लामा तामाङ
जस थापा तामाङ
दिनेश घले
याकुब घले
चा रानी घले (सपना)

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरिने र पालिकाले राय सुझाव सहित क्षेत्रिय संसदीय बोर्डले दावेदारहरुबाट उम्मेदवार छनोट गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here