डिशहोमको नयाँ बर्षको अफर: एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म हेर्न पाइने

काठमाडौ । डीटीएच सेवा प्रदायक डिशहोमले ‘एक वर्षमा २४ महिना अफर’ ल्याएको छ ।

नयाँ वर्षलाई लक्षित गरी ल्याइएको यो अफरमा ग्राहकले डिशहोममा एक वर्षका लागि वार्षिक रिचार्ज गर्दा २४ महिनासम्मको डिशहोम हेर्न पाउनेछन् ।

सोमबारदेखि सुरु भएको यो अफर सीमित अवधिका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

त्यस्तै वार्षिक रिचार्ज गर्नेमध्येबाट हरेक हप्ता एक जनाले ‘लक्की ड्र’ मार्फत एक लाख रूपैयाँ नगद प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here