सिंहदरवारमा नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

काठमाडौ । नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। सिंहदरवारमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिबीच द्विपक्षीय वार्ता सुरु भएको हो।

द्विपक्षीय वार्तापछि विभिन्न परियोजनाहरुको सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here