नेपाली कांग्रेस रुबिभ्याली ५ का कुमार तामाङ द्वारा सह-संयोजकको जिम्मेवारी बाट राजिनामा

धादिङ । नेपाली कांग्रेसमा लामो समय देखि सकृय रुपमा लागी परेका उत्तरी धादिङका युवा नेता कुमार तामाङ द्वारा गत चैत ३ गते नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक बाट रुबिभ्याली गाउँपालिका वडा न. ५ मा सह-संयोजकको जिम्मेवारी दिए संग रुबिभ्यालीमा हाल सम्म पालिकाको स्तरिय कार्यसमिति गठन नभएको अवस्थामा नेतृत्व विहिन रहेको गाँउपालिकामा नैतिकताको आधारले कार्यक्रम चलाउन नसक्ने देखिएको भनि आफ्नो त्याग र योगदानको कदर नभएको एबं आफ्नो योगदान र क्षमता अनुसार गाउँपालिका स्तरीय पद पाउनु को सत्ता कम्तीमा वडाको संयोजक सम्म भए पनि आफुले पाउनु पर्नेमा सह-संयोजकको पद दिएर अपमानित गरिएको भन्दै बिहीवार एक बिज्ञप्ती मार्फत आफुले उक्त पद बाट राजिनामा दिएको बताएका छ्न ।

यद्यपि आफुले नेपाली कांग्रेसमा रहेर बिना पद पनि “घर घर जाऔ, कांग्रेस जिताऔ” अभियानमा लाग्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सह- संयोजकको जिम्मेवारी पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here