नेपाल तामाङ घेदुङको नवौ संघीय महाधिवेशन सम्पन्न: अध्यक्षमा मोहन गोले निर्वाचित

सन्दीप तामाङ, काठमाडौ । नेपाल तामाङ घेदुङको नवौ संघीय महाधिवेशन मंगलबार काठमाडौमा सम्पन्न भएको छ ।

३ दिन सम्म संचालन भएको उक्त महाधिवेशन बाट मोहन गोलेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन । साथै घेदुङको पहिलो बैठक आजै बसि निर्वाचित कार्यसमितिले सफठ ग्रहण गर्नुको साथै विभिन्न बिषयमा छलफल भएको निर्बाचित केन्द्रिय सदस्य दिनेश तामाङले होराईजन खबरलाई बताए ।

नवनिर्वाचित कार्यसमितिको नामावली :
अध्यक्ष -मोहन गोले तामाङ
सह-अध्यक्ष -कुमार सिङ घिसिङ
वरिष्ठ उपध्याक्ष -राम कृष्ण ब्लोन
उपाध्यक्ष -सोम्बले तामाङ
उपाध्यक्ष -धर्म डुम्जन लामा
उपध्याक्ष -सन्जुमाया ब्लोन
उपध्याक्ष -सीता गोले
महासचिव -काजीमान तामाङ
उपमहासचिव -जगत दोङ,हर्क तामाङ
सचीव -जयमान वाइबा तामाङ ,गोमन सिङ तामाङ,बेल बहादुर लामा,कोषध्याक्षमा -रुप योन्जन
सह-कोषध्याक्षमा-सबित्री तामाङ र सदस्य मा-मेम्बर लो ,लक्ष्मी पाख्रीन र सुबास लामा निर्वाचित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here