नेपाल तामाङ घेदुङमा धादिङका सोम्बरे तामाङ उपाध्यक्ष, सचिबमा बिना मम्बा सहित २ निर्वाचित

धादिङ । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनमा धादिङबाट ४ जना निर्वाचित भएका छन । धादिङ बाट केन्द्रिय उपाध्यक्षमा सोम्बले तामाङ (अक्कल), सचिबमा बिना मम्बा, खुल्ला तर्फ महिला सदस्य सीता तामाङ र दिनेश कुमार तामाङ निर्वाचित हुनु भएका छन ।

नवनियुक्त कार्यसमितिको नामावली :

१)अध्यक्ष : मोहन गोले
२)सहअध्यक्ष : कुमार घिसिङ
३)वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन
उपाध्यक्षहरुमा :
४) सोमबले तामाङ, (अक्कल तामाङ)
५)नरबहादुर मोक्तान,
६)धर्म डुम्जन,
७)मानबहादुर तामाङ,
८)दिपक वाइबा
९)महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन,
१०) सिता लामा
११)महासचिव : काजीमान थिङ
१२)उपमहासचिव : जगतमान दोङ,
१३)हर्कमान तामाङ
सचिवहरुमा :
१४)जयमान वाइवा,
१५)गोमानसिं तामाङ,
१६) बेलबहादुर तामाङ,
१७)बिनाकुमारी माम्बा
१८)कोषाध्यक्ष : रुपबहादुर योन्जन
१९)सहकोषाध्यक्ष : सावित्री तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here