फेरीमा तारिँदै मुख्यमन्त्रीको गाडी ।

भोजपुर,फाल्गुन,१७

गृह जिल्ला भोजपुर जाने क्रममा मंलबार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिरः सुजन बज/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here