जपानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल ।

यसअघि २०३० सालतिरै हङकङको गोरखा स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि हङकङमा एसएलसीको परीक्षा केन्द्र खोलिएकोथियो । जुन २०५५ सालमा बन्द भएको थियो ।

धादिङ,फाल्गुन,१७

राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई यसपटक जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि सञ्चालन हुँदैछ ।स्कुलले गत वर्षदेखि एसईई लिन थालेको हो ।

यसअघि २०३० सालतिरै हङकङको गोरखा स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि हङकङमा एसएलसीको परीक्षा केन्द्र खोलिएकोथियो । जुन २०५५ सालमा बन्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here