फाल्गुण १९, जिल्लाको सबै वडा कार्यालयहरूमा मतदाताहरूको नामावली सार्वजनिक हुने।

धादिङ,

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनमा धादिङ जिल्लाको स्थानिय तहहरूमा अनुमानित मतदाताको संख्यायसप्रकार रहेको छ ।

यहि फाल्गुण १९ गते जिल्लाको सबै वडा कार्यालयहरूमा सम्बन्धित वडाका मतदाताहरूको नामावली सार्वजनिक हुँदैछ।

उक्त नामावली उपर कुनै दाविबिरोध रहेमा यहि फाल्गुण २३ गतेसम्म उक्त वडा कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदनसकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here