धादिङ । नेकपा माओवादी केन्द्र धादिङको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने चयन भएका छन् ।
बिहिबार सम्पन्न बागमती प्रदेशको बिस्तारित बैठकले भण्डारीलाई संयोजक र लामिछानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।