वाइसीएल धादिङ द्वारा एमसीसीको बिरोधमा मसाल जुलुस प्रदर्शन

धादिङ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार धादिङबेसिमा मसाल जुलुस प्रदर्शन गरिएको छ । सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनले विरोध स्वरुप मसाल जुलुसको प्रदर्शन गरेका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here