धादिङको बैरेनीमा मोटरसाइकलको ठक्करले स्थानीय निबृत्त प्रहरी सिग्देलको निधन

फागुन – ६ । धादिङको कालुपाण्डे राजमार्ग अन्तर्गत बैरेनीमा बिहान लगभग ६:३० बजे बा. ३४ प. ५०५२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय निबृत्त प्रहरी सिग्देलको घटना स्थल मै मृत्यु भएको छ ।

चालक सिद्धलेक गाउँपालिका वडा न. २ पाट्लेका रहेको प्रत्यक्ष दर्शी हरि श्रेष्ठले हाराईजन खबरलाई बताउनु भयो यद्यपि घटनाबारे बृस्तित विवरण अझै आउन बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here