नि.मा.बि. तहको प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना

काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा २०७८ को प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना प्रकासित गरेको छ।
आयोगले निम्न माद्यामिक तह दर्खास्त भर्ने उमेदवारहरुले अनलाइन दर्खास्त प्रणाली http//:online.tsc.gov.np / बाट फारम भर्दा प्रयोग गरेको E mail address र password बाट login गर्दै पेश गरेको विवरण हरुमा click गरि पु: view मा click गरि प्रवेश पत्र डाउनलेड गरि प्रीन्ट गर्न सक्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here