धादिङको गल्छीमा पासाङल्हामु यातायातको बसले ठक्कर दिदा १ सिकिस्त घाइते

धादिङ । धादिङको गल्छीमा पासाङल्हामु यातायात बसले १ पैदल यात्रुलाई ठक्कर दिदा १ पैदल यात्रु सिकिस्त घाइते भएका छन । प्रत्यक्ष दर्शीको भनाइ अनुसार घाइते हुनेमा स्थानीय बाबुराम ढकाल हुन ।

काठमाडौ देखि नुवाकोट जादै गरेको ग १ ख ९४४१ नम्बरको यात्रु बाहक बसले पैदल यात्रुलाई ठक्कर दिए पछि गल्छी बजार अस्थब्यस्थ भएको छ । घटना बारे विस्तृत विवरण अझै आउन बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here