अखिल (क्रान्तिकारी)धादिङ द्वारा सचिवालय सदस्य गठन एबं बिभागीय जिम्मेवारी हस्तान्तरण

धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङ द्वारा संगठनलाई थप संसक्त बनाउन विभिन्न बिभागीय जिम्मेवारीहरु हस्तान्तरण गर्नुको साथै जिल्ला सचिवालय सदस्यको टुंगो लगाएको छ । आइतबार भर्चुअल माध्यम बाट भएको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरि ८ बिभागहरुको बिभाजन गरि जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

सचिवालय सदस्यहरुको नामावली
बिनोद आचार्य , गजेन्द्र गुरुङ, शुजता कडेल, गणेश श्रेष्ठ, रुपेश सिम्खडा, संगम तामाङ, श्रीकृष्ण रिजाल, निर्देश अर्याल, प्रयास घले, आकृती सिम्खडा, सकल रिजाल, अजिता धरेल, अन्जली ढुंगाना, शुगल डल्लाकोटी, बिबेक पोख्रेल, नीर व तामाङ, कवि दुलाल, जनक थापा, दिपेश कार्की, सुशन आचार्य, बिबेक कार्की, विश्व अधिकार, सुमन सुनार , अनुप अधिकारी, नबिना रिजाल, पासाङ दोर्जे तामाङ

त्यस्तै बिभागीय जिम्मेवारी पाउने ब्यक्तिहरुको नामावली
संगठन बिभाग प्रमुख :- संगम तामाङ
शैक्षिक बिभाग प्रमुख :- गजेन्द्र गुरुङ
महिला बिभाग प्रमुख :- अञ्जली ढुंगाना खेलकुद बिभाग प्रमुख :-शुगल डल्लाकोटि
अनुशासन बिभाग प्रमुख :- श्रीकृष्ण रिजाल
प्रचार बिभाग प्रमुख :- नीर ब तामाङ
अतिरिक्त कृयाकलाप बिभाग प्रमुख :- बिबेक कार्की
आर्थिक बिभाग :- सकल रिजाल

कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बिनोद आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथी अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य उपेन्द्र जम्कटेलले गर्नु भएको थियो त्यस्तै विशेष अतिथीमा संगठन फ्याक्सन इन्चार्ज निशान रेग्मिको आतिथ्यता रहेको थियो ।

साथै कोभिडलाई मध्य नजर गर्दै परिस्थिति अनुकुल रहे जिल्ला सदरमुकाम धादिङबेसिमा फागुन १ गते रक्तदान कार्यक्रम पनि गर्ने बैठकले निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here