अज्ञात समुह द्वारा रुबिभ्याली स्थित सेर्तुङमा २ डोजर तोडफोड

धादिङ – माघ – १० । रुबिभ्यालीको वडा न ३ सेर्तुङमा आइतबार डोजर पुगे सगै हर्सोउल्लासका साथ डोजर तथा डोजर चालकलाई सम्मान व्यक्त गरेका थिए स्थानीय बासिन्दाले ।

तर दुखको कुरा सोही राती अज्ञात समुहले उक्त दुई डोजरहरु तोडफोड गरि क्षेती पुराएका छन । ब्रागर देबि निर्माण सेवा र अमिर कन्स्ट्रक्सनका उक्त डोजरहरु क्षेती भएको सुरज तामाङले सामाजिक संजाल मार्फत जानकारी गराए ।

साथै यश घटना बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही गर्न समेत अनुरोध गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here