खनियाबाँस २ झार्लाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

धादिङ, पौष -३० । खनियाबाँस गाउँपालिका वडा न. २ झार्लाङमा नेपाल रेडक्रस सोसाइटी उपशाखा झार्लाङको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

रक्तदान जिबन दान, सेवा नै धर्म हो भन्ने मुल नाराको साथ आयोजित उक्त रक्तदान कार्यक्रममा महिला २ र पुरुष १७ जना गरि १९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी खनियाबाँसका सभापति कान्छा तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here