अखिल नेपाल किसान महासंघ नुवाकोटको सपथ ग्रहण एवं कार्य बिभाजन सम्पन्न

    नुवाकोट, पौष – २९ । अखिल नेपाल किसान महासंघ नुवाकोटका पदाधिकारी एवं सदस्यहरू द्वारा सपथ ग्रहण गर्नुको साथै कार्य बिभाजन सम्पन्न भएको छ ।

    अध्यक्ष सिताराम थापा उपाध्यक्षहरु लेख प्रसाद बोहरा, मनमाया तामाङ र ठाकुर प्रसात भण्डारी, सचिव लिला तिमल्सिना, उपसचिवहरू लेखत वहादुर केसी, कुमारराज पाठक र सहदेब राई चयन भएका छन् । सदस्यहरूमा रामगोपाल सिलवाल, सहदेेव अधिकारी, सन्तोष थापा, चिरिन्जिबि सापकोटा, चन्द्र ब. सुनार, कृष्ण बहादुर सार्की, राम प्र अधिकारी, कृष्ण बहादुर तामाङ, समर बहादुर कार्की, अजय तामाङ, हनिता, तामाङ, अकल तामाङ, गिता अधिकारी, चयन भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा पदम प्रसाद रिजाल, सृजना वस्नेत, श्याम प्रसाद रिजाल, सुमन तामाङ, सञ्जय भण्डारी, सुदर्शन भण्डारी, ध्रुबराज धिताल, सावित्री टिमिल्सिना, नविना राई, अर्जुन राई, दिपक रैला, सहदेव राई, वालकृष्ण आचार्य, कृष्णलाल चित्रकार, चन्द्र बहादुर सुनार, मोहन तामाङ चयन भएका छन् । यस्तै गरि शान्ति तामाङ, राजकुमार थपलिया, काजीमान तामाङ, रामप्रसाद घिमिरे, सुमन माझी, चक्र बहादुर श्रेष्ठ, विष्णु ब थापा, महेन्द्र बहादुर प्याकुरेल, संगिता मिजार, पासाङ दावा सेर्पा, कबिता रेग्मी, अमृता आले, बिष्णु ब श्रेष्ठ, चन्द्र कान्त रिजाल, नारायण व अधिकारी, यमकुमार खड्का र अर्जुन रिजाल चुनिएका छन् ।

    महासंघको जिल्ला कमटीमा ५१ सदस्य रहेका छन् । समाज सचेतन केन्द्र नुवाकोटको सभाहलमा बिहीवार केन्द्रीय कार्यसम्पादन समितिका सदस्य यमकुमार खातीले पदाधिकारी एवं सदस्यहरू लाई सपथ ग्रहण गराएका थिए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here