तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौमा सुरु

काठमाडौ, पौष- ३ । तामाङ पत्रकारहरुको साझा संगठन तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौको स्वयम्भू स्थित Peace Zone Hotel मा सुरु भएको तामाङ पत्रकार संघ धादिङका जिल्ला अध्यक्ष सुर्य तामाङले बताउनु भयो ।

उक्त सभाको अध्यक्षता तामाङ पत्रकार संघका अध्यक्ष बिष्णु कुमार तामाङले गर्नु भएको छ भने प्रमुख अतिथिमा
सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आतिथ्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here