Marry Christmas and Happy New Year 2022 !

“आज दाउदको शहरमा तिमीहरुको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीस्ट प्रभु हुनु हुन्छ” (लुका २: ११)

इसाई धर्मावलम्बीहरुको बडा दिन ख्रीष्टमस एबं नयाँ बर्ष २०२२ को पावन अवसरमा सम्पुर्ण आफन्तजन मित्रजन लगायत देश बासीहरुमा शुख शान्ति, समृद्धि एबं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सुदिप तामाङ
सहसचिव, नेकपा एमाले
खनियाबास – १, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here