काठमाडौ देखि धादिङ जादै गरेको बस ब्रेक फेल भएर १२ किल्ला मा दुर्घटना

धादिङ । काठमाडौ देखि धादिङ जादै गरेको ग. २ ख. ७०६ नम्बरको बस ब्रेक फेल भएर महादेबेसी बात केही पर १२ किल्ला भन्ने ठाउँमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते २ जनालाई उपचारको निम्ति अस्पताल लगिएको हाम्रा सम्बादाता जुनु घलानले बताउनु भयो ।

यद्यपि घटना बारे सम्पुर्ण विवरण आउन अझै बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here