उत्तरी धादिङका युवा नेता रेसम तामाङ बागमती प्रदेशका मुख्य मन्त्रीको स्वकीय सचीवमा नियुक्ति

धादिङ । नेकपा एकिकृत समाजबादी धादिङको उत्तरी क्षेत्रका युवा नेता जिल्ला कमिटि सदस्य एबं नेकपा ए.स. धादिङ काठमाडौं सम्पर्क मन्चका उपाध्यक्ष रेशम तामाङ बागमती प्रदेशका मुख्य मन्त्रीको स्वकीय सचीवमा नियुक्ति भएका छन ।

पुर्व सांसद धन बहादुर घलेको समेत सोकिया सचीव भएका उनी धादिङको रुबिभ्याली गाउँपालिका वडा न .३ , साबिकको सेर्तुङमा जन्मेका हुन । सानै देखि राजनैतिक गतिविधिमा क्रियाशिल तामाङ उत्तरी भेगका एक आशलाग्दो नेतृत्व समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here