मतदानको चार घण्टा पछि नेकपा एमाले नेतृत्वको नतिजा आउने

मंसिर – १४ । एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here