कांग्रेस केन्द्रिय महासमित सदस्यमा शान्ता कुमारी तामाङ जनजाति महिला तर्फबाट निर्विरोध निर्वाचित

धादिङ । नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्ता कुमारी तामाङ नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन प्रतिनिधिबाट सर्वसम्मत केन्द्रिय महासमिति जनजाति महिला सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन ।

यो भन्दा अघि पनि उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन, उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्।

उनी मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप समाजसेवी शान्ता तामाङ संयुक्त अपांग एकता आवाज केन्द्र संस्थाकि गुड विल एम्बासडर तथा सल्लाहकार समेत रहेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here