एमाले अधिबेशन; धादिङ निलकण्ठ न.पा. को १४ वडा बाट २१ वटा बसमा चितवन प्रस्थान

धादिङ । नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन धादिङ निलकण्ठ नगरपालिकाको १४ वडा बाट २१ वटा बसमा रिजर्भ गरि सहभागी हुन चितवन प्रस्थान गरिएको नेकपा एमाले नगर अध्यक्ष हरि ब. श्रेष्ठले बताए ।

साथै धादिङ जिल्लाका विभिन्न स्थानहरु बाट पनि अधिबेशनमा सहभागी हुन थुप्रै मानिसहरु आज बिहानै चितवन तर्फ लागेका छन ।

एमालेको महाधिवेशन आज देखि चितवनमा हुँदैछ । विदेश विभाग प्रमुख राजन भट्टराईले चार देशका ८ वटा राजनीतिक दलका १५ जना पाहुना महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here