प्रदेश सभा २ (ख) बाट उप-सभापतिमा ईस्वर थापा पर्ल्ली मगरको उम्मेदवारी घोषणा

धादिङ । नेपाली काङ्ग्रेसको १४ महाधिवेशनमा धादिङ प्रदेश सभा २ (ख) बाट-उप सभापतिमा ईस्वर पर्ल्ली मगरले उम्मेदवारी घोषणा गरेका छन ।

होराईजन खबरका स-सम्पादक समेत रहेका मगर विद्यार्थी जीवन काल देखि नै राजनैतिक जिवनमा हाेमिएका थिए ।

१२ औ अधिवेशनमा ज्यामरूङ गा .वि .स मा नेपाली काँग्रेसकाे सचिव पदमा निर्विरोध निर्वाचित भए सगै सक्रिय राजनितिमा लागेका उनी हाल आएर १४ औ महाधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा २ (ख) बाट उप सभापति पदमा उम्मेदवारी दिएका छन ।
जस्ले गर्दा उनी भन्छन “फेरि पनि आफ्नाे अमुल्य मत दिनुभई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा गरेकाे छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here