धादिङ संघीय क्षेत्र न. २ को सह-सचिवमा पदम गोले तामाङको उम्मेदवारी घोषणा

धादिङ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा धादिङको संघीय क्षेत्र नम्बर २ को सह-सचिवमा पदम गोले तामाङले उम्मेदवारी घोषणा गरेका छन ।

धादिङको रुबिभ्याली गा.पा. वडा न. ५ साबिक लापामा जन्मेका तामाङ लामो समय देखि नेपाली कांग्रेस पार्टीमा आबद्ध भै विभिन्न किसिमका सामाजिक कार्यमा सकृय साथ लाग्दै आएका थिए ।

समाजको बिकृती, बिसंगती, कु-संस्कार अनि कु-रिति थिती निर्मूल पार्न यूवा नेतृत्व आवश्यकता छ भन्दै परिवर्तनको बिगुल फुक्दै युवा नेतृत्व बिना समाज परिवर्तनको परिकल्पना समेत गर्न सकिन्न भन्ने सोच बोकेर आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरिएको पदम गोले तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here