प्रेस सेन्टर रुवीभ्यालीको कमिटी गठन सम्पन्न; अध्यक्षमा दावा तामाङ

कार्तिक – ३० । नेकपा माओवादी (केन्द्र) निकट पत्रकार प्रेस सेन्टर रुवीभ्याली गाउँपालिकाको कमिटी गठन सम्पन्न भएको छ । अध्यक्षमा दावा तामाङको नेतृत्वमा ९ कार्य सदस्यीय कमिटी निर्माण गरिएको अध्यक्ष दावा तामाङले बताए ।

कार्यसमिति विवरण

अध्यक्षः दावा तामाङ
उपाध्यक्षः सूर्य तामाङ
सचिवः विकल लामा
कोषाध्यक्षः प्रियंका दुतराज
सदस्यहरुः
जोन तामाङ
अनिता तामाङ
आइती तामाङ
संगीत तामाङ
भिम कुमारी तामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here