ने. वि. सं. निलकण्ठ बहुमुखी क्याम्पस द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

कार्तिक – २८ । पेट्रोलियम पदार्थ, ग्यास, यातायात तथा दैनिकी उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि तथा कालो बजारीको विरुद्धमा धादिङमा नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पसले विरोध प्रदर्शन गरेको छ ।
आईतबार धादिङबेसीको क्याम्पस चोक देखी पुछारबजार सम्म मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्नेे माग गदै निलकण्ठका बहुमुखी क्याम्सका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग उनीहरूले अगाडि सारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here