शुभ दिपावली, नेपाल सम्वंत एबं छठको हार्दिक मगंलमय शुभकामना !

नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा हाम्रा समस्त पाठक बर्ग, सहकर्मी, शुभ-चिन्तकहरु लगायत सम्पुर्ण नेपालीहरुमा शुख शान्ति, समृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछौं ।

पुरन तामाङ
सचिव
नेकपा एमाले रुबिभ्याली गाउँपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here