नेपाल तामाङ पत्रकार सघं धादिङको अध्यक्षमा सुर्य तामाङ सर्बसहमतिले चयन

कार्तिक – १३, तामाङ पत्रकारहरुको साझा सगंठन तामाङ पत्रकार सघं धादिङको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

उक्त भेलाले अध्यक्षमा सुर्य तामाङ सर्बसहमतिले चयन भएको छ । उपाध्यक्षमा सबिना तामाङ, सचीव जुनु घलान सहसचिव मनिस तामाङ , कोषाध्यक्ष सुसन तामाङ, सदस्यहरु दावा तामाङ, लक्षुमन तामाङ, युनिस तामाङ , हर्क तामाङ , सिर्जना गुरुङ , सङ्गम तामाङ लगायतको ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष बिमल तामाङले गर्नु भएको थियो । प्रमुख अतिथिमा प्रदेश सांसद जगत सिम्खडा, बिशेश अतिथिमा नेकपा माओवादी जिल्ला सह इन्चार्ज राम ब. भण्डारी, विशेष अतिथि नेपाली काङ्ग्रेस धादिङका उप- सभापति भक्त लामा, एबं विशेष अतिथि मै राप्रपा धादिङका सचीव सन्त तामाङ , नीलकण्ठ नगर घेदुङका अध्यक्ष अमृत तामाङ लगायतका ब्याक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here