नेपाली काँग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारीलाई मातृ शाेक

पुर्ब सांसद एवं धादिङ कांग्रेसका पूर्ब सभापति रामनाथ अधिकारीलाई मातृशाेक परेकाे छ । पुर्व सांसद अधिकारीकाे ममतामयी माता टीका कुमारी अधिकारीकाे अाज स्वर्गराेहण भएकाे हाे ।मृर्त अात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछाै ।
हाेराईजन खवर परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here