बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना !

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा स्वदेश एवंम विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

बिनोद अधिकारी
उपाध्यक्ष
अनेरास्ववियू (क्रान्तीकारी)
बाल्मीकि विद्यापीठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here