नाग ढुङ्गा, नौबिसे सडक खण्ड अबरुद्ध !

चन्द्रागिरी नगरपालिका–२ सिथ्त चिसापानीमा गएको पहिरोको कारण त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। तीन दिन देखिको अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।
ठूलो पहिरोसँगै आएको ठूलो रुख पन्छाउन समय लाग्ने र पहिरो पन्छाउनका लागि सुरुङ मार्गको डोजर बोलाएको थानकोट नागढुङ्गा प्रहरी चेकपोस्टका प्रहरी निरीक्षक त्रिभुवन थापाले जानकारी दिनसभयो।राजमार्ग आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुहरु समेत मर्कामा परेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here