च्याम्रादेबि मा.बि ( प्राबिधिक शिक्षालय) मा १८ महिने PJTA मा भर्ना खुल्यो

रुबिभ्याली- ३, च्यात (सेर्तुङ), स्थित च्याम्रादेबि मा.बि ( प्राबिधिक शिक्षालय) मा शैक्षिक सत्र २०७८/०७९ को लागि १८ महिने प्राबिधिक शिक्षा PJTA मा भर्ना खुल्यो !

“च्याम्रा माध्यमिक विद्यालय हाम्रो हो साथी, प्राबिधिक शिक्षा लियौ , यहि नै हुन्छ हाम्रो भविस्यको सारथि !” भन्ने नाराको साथ विद्यालयले भर्ना अभियान सञ्चालान गरिरहेको उक्त विद्यालयको प्र. अ. बहादुर बि.क. ले बताउनु भयो ।

इच्छुक ब्यक्तिहरुले slc वा see को हकमा सबै ग्रेड र प्रतिशतका विद्यार्थीहरुले भर्ना हुन सक्नेछन ।

थप जानकारीको लागी निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।
९८४९२१२६१७, ९८४७८५८२८३
९८५११९४५३६, ९८५१२७८५८२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here