अनेरास्ववियु जिल्ला समिति धादिङको सफथ ग्रहण कार्यक्रम सम्पन्न

धादिङ , नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी धादिङको सफथ ग्रहण तथा प्रथम पुर्ण बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा अनेरास्ववियु धादिङका जिल्ला अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षता एबं प्रमुख अतिथिमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबं जिल्ला इन्चार्ज सन्तोष राना क्षेत्री , विशिष्ट अतिथिमा केन्द्रिय सदस्य सन्जय दुवाडी , लगायत अन्य अतिथिहरुको आतिथ्यता रहेको थियो ।

बैठक, एमाले पार्टी कार्यालय ( मदन आश्रीत ) भवनमा भएको थियो, जस्मा अनेरास्ववियु धादिङका विद्यार्थी नेताहरुको उत्साहजनक सहभागिता रहेको होराईजन सम्बादाताले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here