नीर तामाङको संयोजकत्वमा अधिबेशन गर्ने गरि तामाङ सञ्चार समूह धादिङको बैठक सप्पन्न

धादिङ, तामाङ सञ्चार समुह धादिङको तेस्रो अधिबेशन गर्ने गरि नीर तामाङ ( सन्देश ) को संयोजकत्वमा २१ सदस्य समितिको गठन गरिएको छ। दसैं अगाडी नै अधिबेशन गर्ने गरि विभिन्न बिषयबस्तुमा छलफल समेत भएको कार्यकारी अध्यक्ष नीर तामाङ ले बताए !

उत्त भेलाका प्रमुख अतिथि नेकपा माओवादी बागमती प्रदेशका सदस्य राम बहादुर भण्डारी र विशेष अतिथि तामाङ सञ्चार धादिङका निबर्तमान अध्यक्ष बिमल तामाङ हुनुहुन्थ्यो ।

साथै बिगतमा भएका कमिकम्जोरीलाई हटाई नयाँ ब्यबस्थापन सहित प्रभावकारी ढंगले कार्य गर्ने गरि कार्यकारी समितिको गठन गरियो र छिट्टै अधिबेशन गर्ने तामाङले बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here