अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै

अछाममा कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले कृषि शाखामार्फत बिरुवा मगाएर वितरण गर्न थालेका हुन्। पालिकाहरुले ५०५ अनुदानमा किसानलाई बिरुवा उपलब्ध गराउने बताइएको छ।

जिल्लाको चौरपाटी गाउँपालिकाले किसानको माग अनुसार बिरुवा ल्याइसकेको छ भने मंगलसेन नगरपालिकाले पनि बिरुवा वितरण गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here