लाङ्घाली बहुउद्देश्यीय सहकारी द्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

धादिङ । श्री लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा संस्थाकाे १५ आै स्थापना दिवसकाे अवसरमा बिहिवार धादिङबेसिमा आयोजित खुल्ला रक्त दान कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल रेडक्रस साेसाईटी , जिल्ला शाखा धादिङको प्राविधिक सहयाेग तथा नेपाल मगर संघ धादिङको सहयाेगमा १३ जना महिला र ३९ जना पुरूष गरि ५२ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here