धादिङ । नेपाल बिद्यालय खेलकुद महासंघ जिल्ला कार्य समिति धादिङको प्रथम सम्मेलन बाट शान्तविक्रम बानियाँ अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएको छ।
नव गठित कार्यसमितिको नामावली :
१. अध्यक्ष – शान्तबिक्रम बानियाँ ( चिल्ड्रेन पार्क मा.बि.)
२. उपाध्यक्ष – अमृत गुरुङ ( नलाङ्ग पात्ले मा.बि. )
३. उपाध्यक्ष – महेन्द्र तामाङ् ( नीलकण्ठ बालमन्दिर मा.बि.)
४. सचिब – उत्तम भट्ट (नीलकण्ठ बालमन्दिर मा.बि.)
५ कोषाध्यक्ष – भिम श्रेष्ठ ( एडभान्स एकेडेमी )
६. सदस्य – उत्तम श्रेष्ठ ( गैरी गाउ मा.बि )
७. सदस्य – गोकर्ण अधिकारी ( देउराली मा.बि )
८. सदस्य – सबिना श्रेष्ठ ( सान्कोश मा.बि )
९. सदस्य – बिनोद थापा ( न्यु किबो बोर्डिंग स्कुल )
१०. सदस्य – राम बहादुर भण्डारी ( धादिंग बोर्डिंग स्कुल )
११. सदस्य – रबिना कार्की ( चिल्ड्रेन पार्क मा.बि.)
१२. सदस्य – हरि बहादुर श्रेष्ठ ( पन्चकन्या मा.बि.)
१३. सदस्य – प्रकाश भण्डारी ( ब्राइट फ़िउचर मा.बि. )
अमृत तामाङ संयोजक रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति धादिङ्को अध्यक्ष प्रताप सिंह तामाङ् रहेको थियो ।